Bipul Chettri
Kahile Kahi
कहिले काहिँ कता कता बाटो हुन्छ
तरै पनि एक्लै एक्लै हिंड्नै परछ है
हिंड्नै परछ है

एउटै साथी पनि यहाँ छोडेर
हिंडनै परछ छोडेर
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहा
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहाहा
नाचुँम्ला भन्थे सँधै तिम्रै दिलमा
नाचुँम्ला भन्थे सँधै तिम्रै दिलमा
जिवनको बाटोले ल्यायो निलौ याहाँ
यसरी नै सबै बिर्सेर
ओहो-ओहोहोहोहो
कहिले काहिँ कता कता बाटो हुन्छ
तरै पनि एक्लै एक्लै हिंड्नै परछ है
हिंड्नै परछ है
एउटै साथी पनि यहाँ छोडेर
हिंडनै परछ छोडेर
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहा
म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-ह्म्म्म्म-आहाहा
बसुम्ला भन्थे सँधै तिम्रै छेउमा
बसुम्ला भन्थे सँधै तिम्रै छेउमा
संसारको रितले पार्यो निलौ तुरमा
यसैले हिँडे छोडेर

आहाहाहाहाहाहा