Kali Prasad Baskota
Insta Ko Photo
[Intro]
सम्झिन्छौ रे, अझै पनि
उसै गरी मलाई
बिर्सीएको जस्तो गर्छौ रे देखाउनलाई

[Chorus]
खबर सुने पछि, नराम्रे लाग्यो
झष्स झष्कि झझ्लको बनि आयो तिमी
अझै मलाई माया गर्छेउ रे

[Verse 1]
मेरो इन्सटाको फोटो सधैं हेरि बस्छेेउ रे
माया गर्छेउ रे
तर साथीभाईको सामु मेरो कुरा काट्छेउ रे

[Post-Chorus]
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे
सम्झिन्छेउ रे

[Verse 2]
बर्बराउछेउ रे, निन्द्रमा सधैं तिमी
झष्किएर, ओहो, मेरो नाम लिइ टोलाउछेउ रे
एक्लै एक्लै रहन्छेउ रे
भिड भन्दा बेग्लै बेग्लै

[Chorus]
खबर सुने पछि, नराम्रे लाग्यो
झष्स झष्कि झझ्लको बनि आयो तिमी
अझै मलाई माया गर्छेउ रे

[Refrain]
तिम्रो इमेलको पासवोड मेरै नाउको छ रे
माया गर्छेउ रे
सधैं म हिडेको बाटो तिमी हेरि बस्छेउ रे

[Post-Chorus]
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे
माया गर्छेउ रे

[Hook]
सानु, नगरन याद
सानु, बिग्री सक्यो बात
सानु, बुझाउ आफ्नो मन
अब हुन्न भेटघाट
सानु, नगरन याद
सानु, बिग्री सक्यो बात
सानु, बुझाउ आफ्नो मन
अब हुन्न भेटघाट

[Outro]
सम्झिन्छेउ रे, अझै पनि
उसै गरि तिमी मलाई