[Verse 1]
नरिसाउ न तिमी बिना मेरो जीवन शून्य छ
नरिसाउ न तिमी नै हो मेरो एउटै सपना
तिम्रो लागि मैले संसारलाई भुलि दिए
तिम्रो लागि म आँफै जिउन भुलि दिए
[Chorus]
आँखामा आँशु तिम्रो सुहाउँदैन
खै, मैले त माया लाउन जनिन रैछु?
हामीले सँगै बिताएका दिनहरू, यादहरु
एउटा सपना सम्झी नभुलि दिनु
[Post-Chorus]
यो माया भेन्ने के हो?
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाऊ
बिर्सी सकेँ आफैलाई तिम्रो लागि
तिम्रो लागि
[Verse 2]
नरिसाउ न अब निकाली देउ यो एक्लोपन देखि
सुखमा हासी, दुःखमा रुइ दिउला तिम्रो लागि
नरिसाउ न तिमीलाई मेरो याद आउने छ
मन दुखाए पनि यो मन नतोडी देउ
[Chorus]
आँखामा आँशु तिम्रो सुहाउँदैन
खै, मैले त माया लाउन जनिन रैछु?
हामीले सँगै बिताएका दिनहरू, यादहरू
एउटा सपना सम्झी नभुलि दिनु
[Bridge]
तर सबै ठिकै लाग्छ
जब तिमी भन्ने गर्छौ
येस्तै नै हुदो रैछ माया भने
तर सबै ठिकै लाग्छ
जब तिमी भन्ने गर्छौ
येस्तै नै हुदो रैछ माया भने
[Post-Chorus]
यो माया भेन्ने के हो?
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सी सकेँ आफैलाई तिम्रो लागि
[Outro]
यो माया भेन्ने के हो?
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सी सकेँ आफैलाई तिम्रो लागि
तिम्रो लागि