Tribal Rain
Roka Yo Samay
[Verse 1]
कसरी र किन, के भको छ तिमीलाई
यो समयको खेल हो कि सत्यता
पस्ताप्मा जिउनु पर्ने हरेक दिन यहाँ
बद्लि रहेछ संसार, हजारौ रुपमा

[Pre-Chorus]
अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?
खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई
म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?
खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई

[Chorus]
त्यसैले रोक यो समय
तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन तिम्रो हृदय डुब्दैछ
त्यसैले रोक यो समय
तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन तिम्रो हृदय डुब्दैछ

[Post-Chorus]
डुब्दैछ, डुब्दैछ

[Verse 2]
तड्पी रहेको छौ कि आसा, विश्वाशमा?
जब कोही छैन तिम्रो साथ
पस्ताप्मा जिउनु नखोज, हरेक दिन यहाँ
बद्लिन्छ तिम्रो संसार हजारौ रुपमा
[Pre-Chorus]
अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा?
खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई
म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा
खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई?

[Chorus]
त्यसैले रोक यो समय
तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन तिम्रो हृदय डुब्दैछ
त्यसैले रोक यो समय
तिमीलाई जानु छ एउटा ठाउँमा
जहाँ जीवन तिम्रो हृदय डुब्दैछ