[Verse 1]
अन्धकारमा जन्म लिएर दुःखको आँशु पिएर
नदेखेपनि महसुस गरे तिम्रो स्वार्थी संसार
[Chorus]
उडी बस्छु म मेरो कालो कालो आकाशमा
असम्भव छैन तिम्रो संसार मलाई हेरन
के हो मेरो दिन के हो मेरो रात
[Verse 2]
भोलि कहाँ हुनेछु मलाई डर छैन
आशा गर्नेछु सुनौलो हुनेछ
नदेखेपनि विश्वास गरे आफूलाई यहाँ
[Chorus]
उडी बस्छु म मेरो कालो कालो आकाशमा
असम्भव छैन तिम्रो संसार मलाई हेरन
के हो मेरो दिन के हो मेरो रात
[Bridge]
अन्धकारमा जन्म लिएर दुखको आँसु पिएर
नदेखे पनि विश्वास गरे आफैलाई यहाँ
[Outro]
उडी बस्छु म मेरो कालो आकाशमा
उडी बस्छु म मेरो कालो आकाशमा
उडी बस्छु म मेरो कालो आकाशमा
उडी बस्छु म मेरो कालो आकाशमा