Tribal Rain
Laijaw Malai
[Verse 1]
के हुनेछ तिम्रो म बिना? Woah
आफ्नो मनलाई सोधेर भन मलाई
हरेक समय बित्नेछ
बदलिन्छ तिम्रो मन र तिम्रो बोली

[Chorus]
चाहे संसारमा जे गरे पनि
चाहे संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग

[Verse 2]
के रहने छ मेरो तिमी बिना? Woah
जहाँ तिमी जानेछौ लैजाऊ मलाई
हरेक समय बिताउँने छु
बदलिने छुइन दुःखमा पनि

[Chorus]
चाहे संसारमा जे गरे पनि
चाहे संसार मा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग

[Verse 3]
हरेक समय बिताउँने छु
बदलिने छुइन दुःखमा पनि
हरेक समय बित्नेछ छ
बदलिन्छ तिम्रो मन र तिम्रो बोली
[Chorus]
चाहे संसारमा जे गरे पनि
चाहे संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग