Yabesh Thapa
Bhawanaa
[Verse 1]
साँचो माया केलाई भन्दो रहेछन्?
मलाई पनि देखाइ देऊन
माया पिरती कसरी लगाउछन्, हे?
मलाई पनि सिकाइ देऊन
मुटुमा परेको यो गाठो
फुकाउन साह्रै गाह्रो, खै किन?
मेरै सामुने त थियौ
तर पनि तिमीलाई भन्न सकिन्र

[Verse 2]
तिम्रै ति निला आँखामा म टोलाई बस्छु
मलाई मात्र थाहा छ, कसरी यो मुटु सम्हाल्छु
तिम्रो लजालु हेराइको नशालु इस्पर्सको
जादुमा उदीरन मन लाग्छ
हराउन त मन छ तर
तिमी भत्रै सधैं भरी
भनु भने तिमीलाई म कसरी?

[Verse 3]
निलो आकाशमा उद्ने रहर
त्यो बादल माथिको शहर
म लगुला तिमीलाई कुनै दिन
अन्तरिक्ष माथिका तारा
यो मेरो मुटु सारा
देखाउला तिमीलाई कुनै दिन
थाहै नदिकन यो मुटु
चोरी लगि सकेछौ, मेरो माया
भन्न त कहिले सकिन
तर बुझिदिनु है मेरो भावना
[Outro]
भावना मेरो, भावना मेरो
भावना मेरो, भावना मेरो, mm