Yabesh Thapa
Mahasoos
[Verse 1]
महसूस गराउ न मलाई
तिम्रा मनका भावनाहरु
नलुकाई राखन तिम्रा
मनमा चाहानाहरु

[Verse 2]
तिम्रो आँखाभित्रको संसारमा
लैजाऊ न मलाई पनि
रम्न देउन तिम्रो आकाशमा
तिम्रो सप्तरंग बनी
देखाइदेउ न मलाई
के छ त्यो क्षितिज पारी
चुम्न देउन तिम्रो ओँठ
त्यो बादल माथि