The Elements (NPL)
Tesaile Hidey Ma
[Verse]
हिंडे समुन्द्र पारीको त्यो शहरमा
सबै छोडि गए हावाइजहाज चडेर
हराउने बाटो-गल्ली मलाई डरै भएन
खोजी हाल्छु म आफ्नो बाटो मेरो आफ्नै गन्तब्य (हो, हो)
[Chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
[Bridge]
त्यसैले हिंडे म
त्यसैले हिंडे म
[Instrumental break]
[Chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
[Chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
त्यसैले हिंडे म
त्यसैले हिंडे म