[Lyrics for "Oshin Karki - Angalney Chu"]
अंगाल्ने छु तिमीलाई म
तिमी केही नभन
थामी राख्नेछु म तिम्रो साथ
परनै बसेर
मायालु
हा-हा-हा-हा-हा-हा
मायालु
हा-हा-हा-हा-हा-हा
चलै पायीन थाहै भएन
कसरि भए बिलोप भावना
चित्त बुझाउ कसरी म
हा-हा-हा-हा-हा-हा
हा-हा-हा-हा-हा-हा
ती सबै दिन कपास म
तिमी सिन्दुरी साझ बन।
चली बस्ने छु दोबाटोमा
किरणनै बनेरा, मायालु
हा-हा-हा-हा-हा-हा
मायालु
हा-हा-हा-हा-हा-हा
अंगाल्ने छु तिमीलाई म
तिमी केही नभन
थामी राख्नेछु म तिम्रो साथ
परनै बसेर