Asha Bhosle
Ma Pyar Bechidinchhu
[Lyrics for "Ma Pyar Bechi Dinchhu" in Nepali]

[Intro]
आ, ह

[Chorus]
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, को किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु

[Instrumental Break]

[Verse 1]
छाती भरी छ मेरो मैलाई पोल्ने राप
मन्दिरमा छम्छमाई, मन्दिरमा छम्छमाई
म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो चोखो भगवान बेचिदिन्छु?
[Chorus]
प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु

[Verse 2]
ए सुख खोज्ने मान्छे, आओ नजिक आओ
बिर्सन्छु म मलाई, बिर्सन्छु म मलाई
बर्बाद पारि जाओ
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो, प्यारो संसार बेचिदिन्छु?

[Chorus]
प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, को किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु?
प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु