1974 AD
Sanjhako Bela
[Chorus]
साँझको बेलामा यो च्याङबाले पर्खे कै पो होनी त तिमीलाई

आज भने पकै पनि भेटिन्छ भनी बाटो हेरेको, हो, तिमीलाई

[Bridge]

[Verse]
डाँडा माथिको मनै छुने, मनै हार्ने
डाँडा माथिको मनै छुने, मनै हार्ने
गुम्बाको बत्ती बले छ, यो ज्यानलाई थाहौ भएन