1974 AD
Hazaar Sapana
[Chorus]
जाँदै छु टाढा, भारि छ मन
धेरै छ गर्नु, छाेँटाे जीवन
सम्झन खाेज्दा आतिन्छु झन्
हजार सपना अधुरै छन्

[Chorus]
जाँदै छु टाढा, भारि छ मन
धेरै छ गर्नु, छाेटाे जीवन
सम्झन खाेज्दा आतिन्छु झन्
हजार सपना अधुरै छन्

[Verse 1]
बिरानाे देशमा गाउँघरकाे माया
तापभुमिमा हिमालकाे छाँया
लागेकि मुगलान अन्धविश्वासमा
पर्ला कि फेर्न बन्द आकाशमा
विर्सेर बस्न, दशनङ्रा घस्न
सिकाैँला दैवकाे दयाले

[Verse 2]
बनाउँदै हिँड्दा सुनका नगर
आँखामा घुम्छन् आगनि घर
दशपुस्ता बढि लाहुरकै भर
नयाँ नेपालकाे कहाँ छ बगर
[Chorus]
जाँदै छु टाढा, भारि छ मन
धेरै छ गर्नु, छाेँटाे जिवन
सम्झन खाेज्दा आतिन्छु झन्
हजार सपना अधुरै छन्