Bipul Chettri
Junkeri
आकाशैमा तारा, जुनेली रात
कलकल खोला बगेको,
तिमी र म, बसि हेरि रहे,

जुनकिरी नाचेको,
आशै आशमा
हिडिरहेछु म आज
पाउन के छ र
भागी जाउँ तिमी र म
संसारको रित यस्तै नै हो
सबै छाडि जाने नै हो
व्यर्थको कुरामा अल्झी बसि
जिन्दगी बिताउने पो हो
उड्न त मन लाग्छ
जाने त हो कता
हा हा हा
पाउन यहाँ के छ र
छाडी राखी जाउँ तिमी म...
हे हे आ आ

आजको यो रात फेरी मलाई
रहरले बिउँझायो
कल्पनाहरु मेरो आँखाभरी
जुनकिरी बनि छायो
यो मिठो रात यतै
बसिदे भए हुन्थ्यो
आ आ

बिहानी आउनु अघि
भागी जाउँ तिमी र म

तिमी म।।।।