Hidda Hiddai

[Intro: Bikki Gurung]

Ahem-ahem

Well

This is something that I don't normally do, but um

A boy's gotta do what boy's gotta do, right?

Yeah, alright, alright

Yeah, alright, yeah, alright

Yeah, yeah, yeah, yeah, listen, listen



[Verse 1: Bikki Gurung]

हिँड्दा हिँडै फेरी त्यही गोरेटोमा आइपुग्छु

घुमाउरी यो दलदलामा गुम्सिएको मात्रै सोँच्छु

हिँड्दा हिँडै फेरी त्यही गोरेटोमा आइपुग्छु

घुमाउरी यो दलदलामा गुम्सिएको मात्रै सोँच्छु

सोँच्छु कहिले, के हो मेरो लक्ष्य

भावना र सपनाको लिनु पर्छ पक्ष

तर बाध्यताको बादलले ढाकेको यो जङ्गल

रहरले हैन चल्छ करले यो शहर



[Chorus: Bikki Gurung]

त्यसैले जाउ-जाउ लैजाउ

सपनाको संसार मलाई लैजाउ

आकाश बादल टाढाँ कतै

सपनाको संसार मलाई लैजाउ



[Post-Chours: Bikki Gurung & Jxxded]

हिँड्दा हिँडदै (हिँड्दा हिँडदै), हिँड्दा हिँडदै, हिँड्दा हिँडदै (हिँड्दा हिँडदै)

हिँड्दा हिँडदै, हिँड्दा हिँडदै (हिँड्दा हिँडदै), हिँड्दा हिँडदै

हिँड्दा हिँडदै (हिँड्दा हिँडदै), हिँड्दा हिँडदै



[Verse 2: Jxxded]

सुरुवातमा सुरु गर्दा कोइले बुझेन (कोइले बुझेन, yep)

बुझाउन खोजेको कुरा पनि सुनेन (कुरा सुनेन, yep)

सपना ठूलो छ ठूलो मेरो रहर

आकाशलाई छुन्छु भनी पुगे म यो शहर (शहर)

गीत गाए, पेट पाल्न सजिलो छैन मेरो भाई (No)

होला वा घृणा जति सुकै गर मलाई (लाई)

मेरो बाटो, मेरो लक्ष्य, मेरो आफ्नै छ कमाइ (Yeah)

दबाउन सक्दैनौ किनकी म जहिले high (High, high, high)

Okay, simply tryna live a better life

Zip it, it's a celebration, know the vibe

Hello (Hello), success in on my mind that's a fact (No cap)

'Cause you know I never lie



[Chorus: Bikki Gurung]

त्यसैले जाउ-जाउ लैजाउ

सपनाको संसार मलाई लैजाउ

आकाश, बादल टाढाँ कतै

सपनाको संसार मलाई लैजाउ



[Verse 3]

तिमीलाई धन

उता मन

खै के गर्ने [?]

Decisions, decisions for whatever my visions

That I've envisioned, I feel like I'm in prison

आकांक्षा र आशा सबै आँशुसंगै बगि जाला

डर लाग्छ, उमेर पनि समयसंगै ढल्दै जाला

मन भित्र अझै कति रहरहरु लुकिराछ

बुढेसकालले छोइ सक्यो आफ्नो भने भड्कि राछ

मेरो मनलाई साक्षि राखिर हेर यो सङ्गीतमा

बुझ्छौ भने मेरो व्यथा, throw your [?] up now



[Chorus: Bikki Gurung]

त्यसैले जाउ-जाउ

लैजाउ सपनाको संसार मलाई लैजाउ

आकाश, बादल टाढाँ कतै

सपनाको संसार मलाई लैजाउ