🔥 Earn $600 – $2700+ Monthly with Private IPTV Access! 🔥

Our affiliates are making steady income every month:
IptvUSA – $2,619 • PPVKing – $1,940 • MonkeyTV – $1,325 • JackTV – $870 • Aaron5 – $618

💵 30% Commission + 5% Recurring Revenue on every referral!

👉 Join the Affiliate Program Now
Genius Translations
ROSÉ - Gone (नेपाली आनुवाद/Nepali Translation)
[Verse 1]
सम्झन्छौ भनेर सोचेको थिँँए, तर बिर्सियौ जस्तो छ
तिमीलाई दोश पनि दिन सक्दिन, जब तिमी आफैँ हराइसकेको छौ
Oh, yeah
थाकिसके सधैँ पर्खिरहदा
Oh, yeah, yeah
फोन नम्बर फेरेछौ, त्यसैले मेरो कल नपाएको होला
मैले आफ्नो सबै दिएको थिँए, अहिले मसंगै संलग्न हुन चाहान्नौ
Oh, yeah, yeah
आफै सामना गर्ने बेला भयो
Oh, yeah, yeah

[Pre-Chorus]
तिम्रो लागि म एकमात्रै हुन चाहान्छु
तर तिम्रो लागि हामी सक्किसक्यौँ
भन, किन मलाई पीडा दिएर गयौ?
अहिले म एक्लै रुइरहेको छु
मजाकको लागि मेरो मन तोड्यौ
मेरो माया सबै लग्यो र मलाई सुन्न बनायौ
अहिले बिहानको ८ बजिसक्यो
एकबिहानै मनमा घृणा भरिसक्यो (सबै तिमीले गर्दा)

[Chorus]
यो अर्को दुःखी र साँचो कथा
म पीडा महसुस गर्न सक्छु, तिमी?
मलाई निराश पार्ने, मेरो मन नीलो रंगाउने तिमी नै भयौ
म तिमी नयाँ मान्छे सँग देख्न सक्दिन
म उ र तिमी माथि सराप हालिदिन्छु
अब पछाडि हेर्दिन, मेरो लागि तिमी मरेर गयौ
मेरो माया पनि हरायो
[Post-Chorus]
मेरो सबै माया हरायो
मेरो सबै माया हरायो
मेरो सबै माया हरायो
मेरो सबै माया हरायो
मेरो लागि तिमी मरेर गयौ

[Verse 2]
मेरो सबै माया हरायो, घृणा पनि हरायो
एक्लै ऊभिरहेको छु
र केहि खोजिरहेको छु
तर केहि महसुस गर्न सक्दिन
झोलाहरु सबै बटुलिसकेँ
यो ठाउँ घर जस्तो लाग्दैन
यस पराइ सडकमा, आफैलाई प्रयोग गरिएको महसुस गर्छु
तिमी बिना म कसरि बाँच्नु? म अस्वीकार गर्छु (Yeah)

[Pre-Chorus]
तिम्रो लागि म एकमात्रै हुन चाहान्छु
तर तिम्रो लागि हामी सक्किसक्यौँ
भन, किन मलाई पीडा दिएर गयौ?
अहिले म एक्लै रुइरहेको छु
मजाकको लागि मेरो मन तोड्यौ
मेरो माया सबै लग्यो र मलाई सुन्न बनायौ
अहिले बिहानको ८ बजिसक्यो
एकबिहानै मनमा घृणा भरिसक्यो (सबै तिमीले गर्दा)
[Chorus]
यो अर्को दुःखी र साँचो कथा
म पीडा महसुस गर्न सक्छु, तिमी?
मलाई निराश पार्ने, मेरो मन नीलो रंगाउने तिमी नै भयौ
म तिमी नयाँ मान्छे सँग देख्न सक्दिन
म उ र तिमी माथि सराप हालिदिन्छु
अब पछाडि हेर्दिन, मेरो लागि तिमी मरेर गयौ
मेरो माया पनि हरायो

[Post-Chorus]
मेरो सबै माया हरायो
मेरो सबै माया हरायो
मेरो सबै माया हरायो
मेरो सबै माया हरायो
मेरो लागि तिमी मरेर गयौ