🔥 Earn $600 – $2700+ Monthly with Private IPTV Access! 🔥
Our affiliates are making steady income every month:
IptvUSA – $2,619 • PPVKing – $1,940 • MonkeyTV – $1,325 • JackTV – $870 • Aaron5 – $618
💵 30% Commission + 5% Recurring Revenue on every referral!
👉 Join the Affiliate Program Now Genius Translations
ROSÉ - On The Ground (नेपाली आनुवाद)
[Verse 1]
मेरो जिवन जादु सरह भएको छ, हेर्दा कति राम्रो देखिन्छ
भुईमा गद्दा र भित्तामा प्वाल हुने गर्थ्यो
जब चाहन्छु, अचानक पाउँछु
अनि पछि थहा पाउँछु कि ति सुनहरु प्लास्टिक मात्र हुन् भनेर
हरेक दिन, हरेक रात
म तिमी र मेरो बारेमा सोँच्दैछु
हरेक दिन, हरेक रात
[Pre-Chorus]
मैले जीवनभर काम गरें
केवल सही हुन, बस यति सोँच्न
"मलाई हेर, म कहिलै तल झर्दिन"
मैले जीवनभर काम गरें
केवल आकाश छुन, केवल महसुस गर्न कि
मलाई चाहिने सबै कुरा
मलाई चाहिने सबै कुरा जमीनमै छ
[Chorus]
जमीनमै
मलाई चाहिने सबै कुरा जमीनमै छ
अहँ, तर तिनीहरूले मलाई सुन्दैनन्
(हो, जे माथि जान्छ, त्यो तल आउनै पर्छ)
अहँ, तर तिनीहरूले मलाई सुन्दैनन्
(तिम्रो समय सकिन लागिसक्यो)
[Verse 2]
मेरो संसार व्यस्त भएको छ, इलेक्ट्रिक देखिन्छ
तर हरेक दिन मेरो दिमागमा तिम्रो आवाजको साथ उठ्दैछु
र म सन्देश पठाउँदैछु तिमीलाइ थाहा दिनु
कि तिमी बिनाको हरेक मिनेट, मलाई अफसोस लाग्छ
हरेक दिन, हरेक रात
म तिमी र मेरो बारेमा सोँच्दैछु
हरेक दिन, हरेक रात
[Pre-Chorus]
मैले जीवनभर काम गरें
केवल सही हुन, बस यति सोँच्न
"मलाई हेर, म कहिलै तल झर्दिन"
मैले जीवनभर काम गरें
केवल आकाश छुन, केवल महसुस गर्न कि
मलाई चाहिने सबै कुरा
मलाई चाहिने सबै कुरा जमीनमै छ
[Chorus]
जमीनमै
मलाई चाहिने सबै कुरा जमीनमै छ
अहँ, तर तिनीहरूले मलाई सुन्दैनन्
(हो, जे माथि जान्छ, त्यो तल आउनै पर्छ)
अहँ, तर तिनीहरूले मलाई सुन्दैनन्
(तिम्रो समय सकिन लागिसक्यो)
[Bridge]
म माथि बादलमा छु
र सबै भन्छन् कि मैले मेरो जिवन सफल पारेको छु
तर मैले पत्ता लगाएको छु
मलाई चाहिने सबै कुरा जमीनमै छ (Yeah, yeah)
तिम्रो घर नजिकैबाट ड्राइभ गरेँ (तिम्रो घर नजिकैबाट ड्राइभ गरेँ)
अहिले तिमी भन्दा धेरै टाढा छु (तिमी भन्दा धेरै टाढा छु)
तर मैले पत्ता लगाएको छु
मलाई चाहिने सबै कुरा
मलाई चाहिने सबै कुरा जमीनमै छ
[Chorus]
जमीनमै
मलाई चाहिने सबै कुरा जमीनमै छ
अहँ, तर तिनीहरूले मलाई सुन्दैनन्
जमीनमै
अहँ, तर तिनीहरूले मलाई सुन्दैनन्
मलाई चाहिने सबै कुरा जमीनमै छ