VTEN
Aafno
[Chorus]
Yeah, Yeah, Yeah
(oh,oh)
आफ्नो भन्छु सबैलाई
तर किन आफ्नो हुदैन (yeah)
किन आफ्नो हुदैन (yeah)
सोच्दै छु राम्रो सबैलाई
तर किन राम्रो हुदैन (ayy)
किन राम्रो हुदैन (ayy, ayy)

[Verse 1]
राम्रो भन्दिन म के भनु (के)
तर नराम्रो भयो तेही पनि (yeah)
पोलिराछ मन बेसरी (yeah)
मान्छे भने म त बेजती (ayy)
गल्ति गरे मैले जे जति (yeah)
माफी माग्न मन छ भेट गरि (ayy)
तर भेटेर नि के भन्ने (ayy, ayy)
झन गारो हुन्छ तेस पछि (yeah)

[Pre-Chorus]
किन चित्त दुख्यो थाह्छैन (ayy, ayy, ayy)
बुझ्न खोज्दा खोज्दै थाके म (yeah, yeah)
जान्छु दुखि हुदै हासेर (ayy, ayy)
Woah, Woah
(Yeah, ayy, ayy, ayy)
[Chorus]
आफ्नो भन्छु सबैलाई
तर किन आफ्नो हुदैन (Ayy, Ayy)
किन आफ्नो हुदैन (yeah)
सोच्दै छु राम्रो सबैलाई
तर किन राम्रो हुदैन (yeah, yeah)
किन राम्रो हुदैन (yeah, yeah)

[Verse 2]
के गर्नु तिमीहरुलाई मन भित्रको पिडा सुनाहि
खान्छु म हार बाच्छु म तेसैमा चित्त बुझाई (yeah)
गुम्सेको जोश जागरहरु भित्र भित्र लुकाई
चित्त दुखाई दिक्क हुदै हिन्दै छु म भित्ता थुक्दै (ayy)
हुन्छ मेरो सिधा बुझाई
बुझ्दै छु म सबै कुरा
खादैछ हर भाछैन सपना अझै पुरा
लागेछ मलाई झुरा आफ्नैहरु पराए हुदा
तेही पनि आफ्नो बनाउने कोशिस गर्दै छु म
आफुलाई सोच मुजी, पर्दैन मलाई बुझ्न (yeah)
नआहिजा मेरो नजिक
झ्याउ लाग्छ तलाही [?] , (ayy)
मनले जे भनिराको छ तेही भन्दै छु म
आज जो आफ्नो छ त्यो मुजी भोलि अन्तै हिड्छ (yeah, yeah)
चाहदीन कसैको नजीक आउँन म (ayy)
चित्त घोज्दिन तेरो मुटुमा घाउ लाग्छ
मसंग रिसाएर तैले केनै पौउछस
त मुजी खुशी हुन्छस (ayy, ayy)
भने गैदिन्छु यो ठाउँबाट भागेर
[Pre-Chorus]
(Nah, nah, nah)
(Ayy, ayy, ayy)
(Nah-nah-nah)
(Ayy, ayy, ayy)
(Yeah, yeah, yeah)
(Ayy, yeah, yeah)
(Ayy, ayy, ayy)

[Chorus]
आफ्नो भन्छु सबैलाई तर किन आफ्नो हुदैन
किन आफ्नो हुदैन (ayy)
सोच्दै छु राम्रो सबैलाई तर किन राम्रो हुदैन
किन राम्रो हुदैन (Ayy)

[Outro]
Ayy, fuck ya
(Ayy, ayy, ayy)
(yeah, yeah)
Yeah, chill man with my bro
Good life
Yeah, yeah, yeah, yeah, yeah
(Ayy)