Sarangi / Mero Din Barbaad Bho

[Lyrics from Snippet]

चाहेर पनि मैले
भन्न सकिन्
तिमीलाई मेरो मुटु
चोरी लगि सक्यौ तिमीले
भागेर शरीरबाट
यो आत्माले छोडेर गाछ
तिम्लाईनै खोजी हिड्छु रे

मेरो दिन बर्बाद भो
यादमा तिम्रो फेरी
बिहानीको सुरुवातको
यादमा तिम्रो फेरी

उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर
भन के गरु म
मुस्कानले तिम्रो
मेरो मन सारंगी झैँ
आज फस्न थाल्यो
भन के गरु म?