Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Sushant KC
Phone Ko No. ?
[Chorus]
तिम्रो phone को number देऊ मलाई आज
गर्छु म call सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ," भनी उसले
"एउटा राम्रो कथा सुनाऊ"
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा
(अँगालोमा, अँगालोमा, अँगालोमा, अँगालोमा)

[Drop]

[Verse]
पर्खी बसेँ यो घर बाहिर, तिम्रो झलक चाहिरा
सोची बस्छु, के तिमी पनि बन्छौ सहारा बनि?
पछिपछि, लुकिलुकि हेर्छु म तिमीलाई यसरी
एकैचोटी आँखा जुधे अब भन्छु तिमीलाई यसरी

[Chorus]
तिम्रो phone को number देऊ मलाई आज
गर्छु म call सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ," भनी उसले
"एउटा राम्रो कथा सुनाऊ"
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा
(अँगालोमा, अँगालोमा, अँगालोमा, अँगालोमा)
[Drop]

[Bridge]
चारै तिर तिम्रो बारेमा हल्लाखल्ला सुनेर
रातै दिनै तिम्रो बारेमा हल्लाखल्ला सुनेर
चारै तिर तिम्रो बारेमा हल्लाखल्ला सुनेर
रातै दिनै तिम्रो बारेमा हल्लाखल्ला सुनेर

[Chorus]
तिम्रो phone को number देऊ मलाई आज
गर्छु म call सुन्न त्यो मीठो आवाज
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा
(अँगालोमा, अँगालोमा, अँगालोमा, अँगालोमा)

[Outro]
हो, हो, हो, हो, हो, ओ
हो, हो, हो
हो, हो, हो, हो, हो, हो
हो, हो, हो, हो, हो, ओ
हो, हो, हो
हो, हो, हो, हो, हो, हो