Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!
Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!
MyBunny.TV – Cheaper Than Cable • Up to
35% Off Yearly Plans • All
NFL, ESPN, PPV Events Included 🐰
Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!
Start Watching Now
[Intro: Hardik]
Sheesh Hardik
[Pre-Chorus]
केही रात बिताएर हेर
म बिना अनिन्द्रा
भए म बिरामी, म बिरामी
केही दिनको कुरा तर
सबै सन्चै हुन्छ
मन तुरुन्तै त कहाँ ठिक हुन्थ्यो र?
सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन
हुन्थ्यो र, कि हुन्थेन सोच्दै
[Chorus]
Decisions of the heart never impress me
But I do it for some love
You gotta leave a little room for forgiveness
My fault, turn around
[Post-Chorus]
तिमी रिसाए, हँसाउन्न म
फेरि रिसाए, फकाउन्न म
के गरूँ भन, के गरूँ भन
तिमी रिसाए, हँसाउन्न म
तिमी रिसाए, हँसाउन्न म
फेरि रिसाए, फकाउन्न म
के गरूँ भन, के गरूँ भन
तिमी रिसाए, हँसाउन्न म
[Verse]
मेरो सासले तिम्रो सासलाई खोजी रहेको जस्तै
बल्लतल्ल लाग्यो माया बिगार्यो कसले?
मेरो गीत तिम्रो फोनमा बजिराछ अहिले नि
नधाट माया प्रितैमा मलाई भारी गार्हो बस्नै
तिम्रो आँखा आदि बोतल भ्याएर झ्याप झ्याप छ
के नशा छ फालिदिए सबै निराशा मैले
त्यागुम र माया नै
बिहान उठ्दा नयाँ केही
सोच्न पाएनी हुन्थ्यो गारो भैराछ खै
बारम्बार तिम्रै ख्यालमा आउँछु कि
भनि कति सपना नै बुन्द्यो अलिकति पनि हुन्छ कि पूरा
[Bridge]
पुराना कुरा भुलाउदा हुन्न र
उदाउँदा यो घामसँगै
[Pre-Chorus]
केही रात बिताएर हेर
म बिना अनिन्द्रा
भए म बिरामी, म बिरामी
केही दिनको कुरा तर
सबै सन्चै हुन्छ
मन तुरुन्तै त कहाँ ठिक हुन्थ्यो र?
सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन
हुन्थ्यो र, कि हुन्थेन सोच्दै
[Chorus]
Decisions of the heart never impress me
But I do it for some love
You gotta leave a little room for forgiveness
My fault, turn around
[Post-Chorus]
तिमी रिसाए, हँसाउन्न म
फेरि रिसाए, फकाउन्न म
के गरूँ भन, के गरूँ भन
तिमी रिसाए, हँसाउन्न म
तिमी रिसाए, हँसाउन्न म
फेरि रिसाए, फकाउन्न म
के गरूँ भन, के गरूँ भन
तिमी रिसाए, हँसाउन्न म