Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Sushant KC
Risaune Bhaye
[Chorus]
सानो सानो कुरामा
पनि तिमी रिसाउने भए
लामो लामो झगडा
गरी दिन बिताउने भए
सानो सानो कुरामा
पनि तिमी रिसाउने भए
लामो लामो झगडा
गरी दिन बिताउने भए

[Verse 1]
फकाउन सकाउन तिमी सँगै सँगै
बिताउने छ चाहना
समय धेरै धेरै

[Post-Chorus]
चली रहेको के छ
तिम्रो मन भित्र खै
चली रहेको के छ
तिम्रो मन भित्र खै
कहिले नबुझ्न सकिने
कस्तो यो तिम्रो मन
खुसी खाली दुःख न दिने
कोही कहाँ भेटिन्छ खै हेरौं

[Verse 2]
गारो गारो भाको छ
राती राती निदाउन भने
आउ मेरो पाखुरा सिरानी
बनाउँछौं भने
बनाउन डराउन पर्दै पर्दैन नी
कटाउने यी पलहरू तिमी सँगै सँगै
[Post-Chorus]
चली रहेको के छ
तिम्रो मन भित्र खै
चलिरहेको के छ
तिम्रो मन भित्र खै
कहिले नबुझ्न सकिने
कस्तो यो तिम्रो मन
कहिले नबुझ्न सकिने
कस्तो यो तिम्रो मन

[Verse 3]
बल्ल तल्ल फकाएर त मान्छौं
धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो
हराउँछौ कति कति कति

[Chorus]
सानो सानो कुरामा
पनि तिमी रिसाउने भए
लामो लामो झगडा
गरी दिन बिताउने भए