Saunko Jhari Bani
साउनको झरी बनि, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
हो
बाफ़िएर आज हिमाल, किन रोएछ।
कता-कता मनभित्र, घाऊ दुखेछ।
बिहानी भो किरण संगै, तिमी आऊ न।
छातीभित्र मुटु बोल्छ, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
साउनको झरी बनि।
हो
निसास्सिएको पारी पाखा, कति धुमैलो।
डुब्दै जाने घामले हो कि, डढेलो लागेको।
भन्ज्यांग अनि पाखा भन्छ, तिमी आऊ न।
फूलहरु रोई भन्छ, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
साउनको झरी बनि।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
हो
बाफ़िएर आज हिमाल, किन रोएछ।
कता-कता मनभित्र, घाऊ दुखेछ।
बिहानी भो किरण संगै, तिमी आऊ न।
छातीभित्र मुटु बोल्छ, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
साउनको झरी बनि।
हो
निसास्सिएको पारी पाखा, कति धुमैलो।
डुब्दै जाने घामले हो कि, डढेलो लागेको।
भन्ज्यांग अनि पाखा भन्छ, तिमी आऊ न।
फूलहरु रोई भन्छ, तिमी आऊ न।
मेरो मनको अन्धेरिमा, जुन छाऊ न।
साउनको झरी बनि।