Mana ki raani
[Verse 1]
हेरन बतासमा तिम्रो नाम
गुञ्जिरहेछ
हेरन बादलमा पनि तिम्रो मुहारको
तस्बिर रहेछ
आकाशका ताराहरू मा पनि
तिम्रो आँखाको चमक रहेछ
तिमीलाई देखेपछि यो पनि
मुटु घायल भएछ
[Verse 2]
तिम्रो त्यो मधुरो मुस्कान
ती ठूला ठूला आँखाहरू
यो बहकिरहने मनलाई
कसरी मा सम्हालु
मेरो सपनीमा मात्र हैन
बिपनी मा पनि
सधैं भरिलाई हौ न तिमी
मेरी मनकी रानी
हेरन बतासमा तिम्रो नाम
गुञ्जिरहेछ
हेरन बादलमा पनि तिम्रो मुहारको
तस्बिर रहेछ
आकाशका ताराहरू मा पनि
तिम्रो आँखाको चमक रहेछ
तिमीलाई देखेपछि यो पनि
मुटु घायल भएछ
[Verse 2]
तिम्रो त्यो मधुरो मुस्कान
ती ठूला ठूला आँखाहरू
यो बहकिरहने मनलाई
कसरी मा सम्हालु
मेरो सपनीमा मात्र हैन
बिपनी मा पनि
सधैं भरिलाई हौ न तिमी
मेरी मनकी रानी