Beyond
Sath
[Chorus: Beyond & Barsha Karmacharya]
मुटु मागे, ज्यान दिन्छु
साथ मागे दिन्छु हात
माया मेरो झुटो होइन, यो बात
माया तिम्रो, तिम्रो मात्रै मेरो मनमा, भो बास
तिमीले छोयाै भयो मलाई केहि खास
म तिम्रो रङ्गमा रङ्गियो
तिमीसंग अल्झियो
अल्झेको मेरो मनमा फेरी तिमी बल्झियाै
यो मनलाई सम्झाउ
कसरी बुझाउ, बुझेर पनि नबुझने मन कसरी बुझाउ?

[Bridge: Barsha Karmacharya]
लालालाला, लालालालालाला
लालालाला, लालालालालाला
लालालाला, लालालालालाला

[Verse: Beyond, Barsha Karmacharya, & Both]
मेरा आँखाका सपानाहरू, मनका दरङ्गहरू जुडि गयो तिमीसंग
तिमीलाई आफ्नो बनाउने, मेरो मनामा सजाउने, मेरो इच्छा र उमङ्ग
यो मनका भावनाहरू, मनका चाहनाहरू छुइ गयो तिमीसंग
तिम्रो वरीपरी हुनि, तिम्रो हाँसोमा रमाउने, मेरो इच्छा र उमङ्ग
इसारा देउ, हात थामी देउ
मेरो हरेक सासमा, तिम्रो छाया
मलाई आफ्नो बनाइ देउ
[Chorus: Beyond & Barsha Karmacharya]
मुटु मागे, ज्यान दिन्छु
साथ मागे दिन्छु हात
माया मेरो झुटो होइन, यो बात
माया तिम्रो, तिम्रो मात्रै मेरो मनमा, भो बास
तिमीले छोयाै भयो मलाई केहि खास
म तिम्रो रङ्गमा रङ्गिउ
तिमीसंग अल्झियो
अल्झेको मेरो मनमा फेरी तिमी बल्झियाै
यो मनलाई सम्झाउ
कसरी बुझाउ, बुझेर पनि नबुझने मन कसरी बुझाउ?