Daar
Mmm, partner, अब तिम्ले चाहिँ यो गानाचाहिँ के सोचेर चाहिँ लेख्यौ अब, हुन्छ नि?
के सोचेर चाहिँ अब लेखेको? अब त्यो हल्का भन न त्यसको बारेमा चाहिँ
अब, it's like, भन्नुपर्दा चाहिँ
हाँस्दाहाँस्दै, बोल्दाबोल्दै अब थाहै नपाई I fell in love with her, हुन्छ नि?
अनि फेरि डर लाग्छ कि, like, what if I lose her?
अनि सोच्दा पनि आँखाबाट आँसु झर्छ
अनि that is, that is what-, हुन्छ नि? त्यही दिमागमा राखेर चाहिँ I wrote this song
त्यो डर हुन्छ नि? It's all about that
पाइला चालेँ तिमीसँगै, के थाह भोलि के हुने हो
मन मेरो खुशी छ है, तिमीबिना के गर्नु म?
तिम्रो मीठो बोली सुन्दै निदाउँदा सपनामा नि आइदेऊ
माया हाम्रो नटुटोस् कहिल्यै, सधैँ हात मेरो थामिदेऊ
तिमीबिना जीवन मेरो डर लाग्छ सोच्न
तिमीदेखि आफूलाई टाढिन दिने छुइन
भन्न खोज्छु मेरा शब्दहरू समेटेर आजभोलि
मनका यी भावनाहरू आज यो मन खोली

तिमीबिना (तिमीबिना) जीवन मेरो डर लाग्छ सोच्न
तिमीदेखि (तिमीबिना) आफूलाई टाढिन दिने छुइन