Euta Mancheko, Nepali Song

एउटा मान्छेको मायाले
कति
फरक पर्दछ जिन्दगीमा
एउटा मान्छेको मायाले
कति
फरक पर्दछ जिन्दगीमा
एउटा साथीको साथले कति
फरक पर्दछ जिउनुमा
एउटा मान्छेको मायाले
कति
फरक पर्दछ जिन्दगीमा
शिशिर यामकाे जाडोमा
पनि
शिशिर यामकाे जाडोमा
पनि
फुल्दछ फुल मुस्कानकाे
अधाँराे अाैंशीकाे
रातमा पनि
बल्दछ दियो विश्वासको
नयनभरीकाे अाशुमा पनि
नयनभरीकाे अाशुमा पनि
बसेकाे हुन्छ तस्बिर
त्यो
हृदयभरीकाे चाेटमा पनि
लुकेको हुन्छ मायालु
त्यो
एउटा मान्छेको मायाले
कति
फरक पर्दछ जिन्दगीमा
बिछाेड हुदाकाे दुखमा
पनि
बिछाेड हुदाकाे दुखमा
पनि
भराेसा हुन्छ मिलनकाे
झगडा हुदाकाे बेलामा
पनि
पत्यार हुन्छ
साहाराकाे
मायालु बिनाकाे हुदाे
हो कति
मायालु बिनाकाे हुदाे
हो कति
उराथ लाग्दाे संन्सार
यो
पीरति बिनाकाे
हुदाेहाे कति
निरासिकलाे सम्झना यो
एउटा मान्छेको मायाले
कति
फरक पर्दछ जिन्दगीमा