Bipana Nabhai Bachidine
बिपना नभै बाचिदिने
म भित्रका मेरा सपना
म मरेपनी रहिदिने
मेरा प्यारा प्यारा
सपना
बिपना नभै बाचिदिने
आसुसितै पग्लि झर्ने
हासोभित्रै खेलिरहने
आसुसितै पग्लि झर्ने
हासोभित्रै खेलिरहने
प्रित नपाइ रोजिहिड्ने
तीअधुरा मेरा सपना
बिपना नभै बाचिदिने
भावनामा अल्झिरहने
कल्पनामा बल्झिरहने
भावनामा अल्झिरहने
कल्पनामा बल्झिरहने
जिबन नपाइ खोजीहिड्ने
ती पुराना मेरा सपना
बिपना नभै बाचिदिने
म भित्रका मेरा सपना
म मरेपनी रहिदिने
मेरा प्यारा प्यारा
सपना
म भित्रका मेरा सपना
म मरेपनी रहिदिने
मेरा प्यारा प्यारा
सपना
बिपना नभै बाचिदिने
आसुसितै पग्लि झर्ने
हासोभित्रै खेलिरहने
आसुसितै पग्लि झर्ने
हासोभित्रै खेलिरहने
प्रित नपाइ रोजिहिड्ने
तीअधुरा मेरा सपना
बिपना नभै बाचिदिने
भावनामा अल्झिरहने
कल्पनामा बल्झिरहने
भावनामा अल्झिरहने
कल्पनामा बल्झिरहने
जिबन नपाइ खोजीहिड्ने
ती पुराना मेरा सपना
बिपना नभै बाचिदिने
म भित्रका मेरा सपना
म मरेपनी रहिदिने
मेरा प्यारा प्यारा
सपना